You are viewing the translated version of निर्देशिका तथा कार्यविधि बनाउन सक्ने.

Section 44
निर्देशिका तथा कार्यविधि बनाउन सक्ने
यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको अधिनमा रही परिषद्ले मन्त्रालयको स्वीकृति लिई आवश्यक निर्देशिका तथा कार्यविधि बनाउन सक्नेछ ।